Rule 3
विशेष परिस्थिति मानिने
: ऐनको दफा ४ को उपदफा (२) को खण्ड (च) को प्रयोजनको लागि नेपाल राज्यभर वा कुनै ठाउँ विशेषमा सुक्खा, अनावृष्टि, अतिवृष्टि, भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक प्रकोप तथा महामारी वा आकस्मिक वा अप्रत्याशित विशेष कारणबाट सृजित परिस्थिति वा युद्ध वा आन्तरिक द्वन्द्व जस्ता परिस्थितिलाई विशेष परिस्थिति मानिनेछ ।